लेबल

Romanized: lebal, lebala

बट्टा, बाकस, बोतल आदिमा टाँसिने, भित्र रहेका वस्तुको चिनारी वा विवरण लेखिएको पातो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्. लेबुल]

1
बट्टा, बाकस, बोतल आदिमा टाँसिने, भित्र रहेका वस्तुको चिनारी वा विवरण लेखिएको पातो।

सम्बन्धित शब्दहरू