लिँडेबल

Romanized: limdebal, lindebala, lindebal, limdebala

मुर्ख्याइँको बल; बुद्धि न सुद्धिको बल; एकोहोरो बल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
मुर्ख्याइँको बल; बुद्धि न सुद्धिको बल; एकोहोरो बल।

सम्बन्धित शब्दहरू