मुढेबल
Romanized: mudhebal, mudhebala
बुद्धि नभएको बल; एकहोरो बल; मूर्खको बल; मुढ पेलाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [मुढे+बल]
1
बुद्धि नभएको बल; एकहोरो बल; मूर्खको बल; मुढ पेलाइ।