मुढे

Romanized: mudhe

बुद्धिसुद्धी नभएको बल; मुढपेलाइ, जबर्जस्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
बुद्धिसुद्धी नभएको बल; मुढपेलाइ, जबर्जस्ती।
२.
मूर्खता; मुख्र्याइँ।

सम्बन्धित शब्दहरू