मुढिनु
Romanized: mudhinu
मुढोजस्तो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
मुढोजस्तो हुनु।
२.
हतियारको धार दोब्रिनु; भुत्ते हुनु, नलाग्ने हुनु।