मुडेबल
Romanized: mudebal, mudebala
कुनै युक्ति नलगाई काममा बलको मात्र प्रयोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै युक्ति नलगाई काममा बलको मात्र प्रयोग।
२.
शरिरिक शक्ति।