लेस
Romanized: les, lesha, lesh, lesa
थोरै मात्र चिप्लो घस्ने वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत श्लेष]
१.
थोरै मात्र चिप्लो घस्ने वस्तु।
२.
त्यस्तो वस्तुको अल्प परिमाण।
३.
बाबरलेटजस्तो प्वाल-प्वाल परेको मिही कपडामा पातला बुट्टा निकालिएको, विभिन्न आकारका चौडाइ हुने, प्रायः केटीहरूका जामा, फ्रक आदिका बाहुला, गला आदि भागमा र पेटीकोट, सारी आदिका किनारामा लगाइने पट्टाजस्तो साधा वा रङ्गिन कपडा।