लेस्नु
Romanized: leshnu, lesnu
लेप, मलम, तेल आदि वस्तु वा अन्य कुनै लेसाइलो पदार्थ मिहिन पारेर लिप्नु वा घस्नु; लेसार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत लेस+नु]
1
लेप, मलम, तेल आदि वस्तु वा अन्य कुनै लेसाइलो पदार्थ मिहिन पारेर लिप्नु वा घस्नु; लेसार्नु।