लेस्सु
Romanized: leshsu, lesshu, leshshu, lessu
नयाँ गाग्रामा पानी नचुहियोस् भनेर खरानी र चिउरी लगाएर लेपन गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
नयाँ गाग्रामा पानी नचुहियोस् भनेर खरानी र चिउरी लगाएर लेपन गर्नु।
२.
लिपेको ठाउँ भत्केमा हातले लिप्नु।
३.
लेप लगाउनु।