लेसार्नु
Romanized: lesaarnu, leshaarnu, lesharnu, lesarnu
गिलो पदार्थ च्याटच्याट लाग्ने पारेर घस्नु; लेस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [लेस+आर+नु]
1
गिलो पदार्थ च्याटच्याट लाग्ने पारेर घस्नु; लेस्नु।