लैङ्गिकता
Romanized: lainggikataa, lainggikata, lainggikat, laingikataa
भाले तथा पोथी लैङ्गिक सम्बन्धका आधारमा जीवनयथार्थ र समाजलाई हेर्ने दृष्टिकोण वा मान्यता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
भाले तथा पोथी लैङ्गिक सम्बन्धका आधारमा जीवनयथार्थ र समाजलाई हेर्ने दृष्टिकोण वा मान्यता।