लैजानु
Romanized: laijaanu, laijanu
कुनै वस्तु, मानिस, खबर आदि लिएर जानु; लानु; लग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [लि+जा+नु]
१.
कुनै वस्तु, मानिस, खबर आदि लिएर जानु; लानु; लग्नु।
२.
अरूको मालमत्ता, वस्तु आदि हरण गर्नु; हर्नु।