लोकगाथा

Romanized: lokagaathaa, lokagaatha, lokagathaa, lokagaath

परम्परादेखि लोकले मुखमुखै गाउँदै आएको, नृत्य र कथात्मकतासमेत विद्यमान रहेको, राष्ट्रिय गौरव वा वीरचरित्र र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
परम्परादेखि लोकले मुखमुखै गाउँदै आएको, नृत्य र कथात्मकतासमेत विद्यमान रहेको, राष्ट्रिय गौरव वा वीरचरित्र र महत्त्वपूर्ण घटनाको बखान गर्ने शृङ्खलाबद्ध विशेष गीत।

सम्बन्धित शब्दहरू