लोकनृत्य

Romanized: lokanritya, lokanrity, lokanrty, lokanrtya

लोकजीवनमा प्रचलित सांस्कृतिक परम्परा तथा परिपाटीअनुसारको नाच; लोकनाच (जस्तै- घाटुनाच, धाननाच, मारुनीनाच इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
लोकजीवनमा प्रचलित सांस्कृतिक परम्परा तथा परिपाटीअनुसारको नाच; लोकनाच (जस्तै- घाटुनाच, धाननाच, मारुनीनाच इ.)।

सम्बन्धित शब्दहरू