लोकनाट्य

Romanized: lokanaatya, lokanaaty, lokanaty, lokanatya

कुनै घटना वा पक्षको सिङ्गो कथानक नलिई लोकजीवनका सुखदुःख, राष्ट्रिय मेलापर्व वा कुनै ऋतुकालीन सन्दर्भलाई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै घटना वा पक्षको सिङ्गो कथानक नलिई लोकजीवनका सुखदुःख, राष्ट्रिय मेलापर्व वा कुनै ऋतुकालीन सन्दर्भलाई अँगालेर रीतिरिवाजअनुसार जनसाधारणमा खेलिने वा देखाइने अभिनय।
२.
लोकनृत्य।

सम्बन्धित शब्दहरू