लोकनाटक
Romanized: lokanaataka, lokanaatak, lokanatak, lokanataka
लोकमा प्रचलित नाटक; चौतारीमा वा हाटबजारमा देखाइने नाटक; लोकनृत्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
लोकमा प्रचलित नाटक; चौतारीमा वा हाटबजारमा देखाइने नाटक; लोकनृत्य।