सिनेनाटक
Romanized: sinenaataka, sinenaatak, sinenatak, shinenaataka
विद्युत्तरङ्गको प्रकाशपुञ्जबाट सेतो पर्दामा चलचित्रका रूपमा देखाइने नाटक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
विद्युत्तरङ्गको प्रकाशपुञ्जबाट सेतो पर्दामा चलचित्रका रूपमा देखाइने नाटक।