लघुनाटक
Romanized: laghunaataka, laghunaatak, laghunatak, laghunataka
विषयवस्तु एउटै र पात्रहरू कम भएको, थोरै समयमा अभिनय गर्न सकिने वा पत्रपत्रिकामा प्रकाशित गर्न लेखिएको प्रायः… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विषयवस्तु एउटै र पात्रहरू कम भएको, थोरै समयमा अभिनय गर्न सकिने वा पत्रपत्रिकामा प्रकाशित गर्न लेखिएको प्रायः व्यङ्ग्यप्रधान छोटो नाटक।