लोकन्ते

Romanized: lokante

कडकाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [लोक+अन्ते]

१.
कडकाल।
२.
बेहुलाको साथी भएर बिहेभरि जग्गेमा बस्ने पुरुष।

सम्बन्धित शब्दहरू