लोकन्ती

Romanized: lokantee, lokantii, lokanti

बेहुलीका साथ जाने स्त्री साथी; बेहुलीकी सुसारे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
बेहुलीका साथ जाने स्त्री साथी; बेहुलीकी सुसारे।
२.
लिम्बूजातिका बिहामा दुलहातिरबाट जाने जन्ती आइमाई र दुलहीतिरबाट दुलहीका साथ लागेर आउने आइमाई।

सम्बन्धित शब्दहरू