लोकबन्धन

Romanized: lokabandhan, lokabandhana

सामाजिक बन्धन; सामाजिक नियम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सामाजिक बन्धन; सामाजिक नियम।

सम्बन्धित शब्दहरू