लोक्याउनु

Romanized: lokyaaunu, lokyaunu

कुनै चिजका बोक्रालाई पक्रेर उसको जिउमा घर्षणसाथ दल्दै उक्काउनु; बाहिरी आवरणलाई लडाउँदै पल्टाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

1
कुनै चिजका बोक्रालाई पक्रेर उसको जिउमा घर्षणसाथ दल्दै उक्काउनु; बाहिरी आवरणलाई लडाउँदै पल्टाउनु।

सम्बन्धित शब्दहरू