लोक्ता

Romanized: loktaa, lokt, lokta

घाँसपात बाँध्न हुने हाँगा, रुख आदिको बोक्रा; लोकतो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
घाँसपात बाँध्न हुने हाँगा, रुख आदिको बोक्रा; लोकतो।
२.
नेपाली कागज बनाउने एक प्रकारको वनस्पति वा त्यसको बोक्रा।

सम्बन्धित शब्दहरू