लोचनगोचर
Romanized: lochanagochara, lochanagochar, locanagochara, lochanagocara
आँखासामु पर्ने स्थिति; आँखामा परेको वस्तु; दृष्टिपथ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आँखासामु पर्ने स्थिति; आँखामा परेको वस्तु; दृष्टिपथ।
२.
आँखामा परेको; देखिएको।