ज्ञानगोचर

Romanized: jnyaanagochara, jnyaanagochar, jnyanagochara, jnyanagochar

ज्ञानेन्द्रियद्वारा साक्षात्कार गर्न सकिने; ज्ञानद्वारा थाहा पाउन सकिने; ज्ञानगम्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
ज्ञानेन्द्रियद्वारा साक्षात्कार गर्न सकिने; ज्ञानद्वारा थाहा पाउन सकिने; ज्ञानगम्य।

सम्बन्धित शब्दहरू