लोटाउनु
Romanized: lotaaunu, lotaunu
गोबर आदिको डल्लो गुडाएर खाएका ठाउँको जुठो, फोहोर आदि सफा गर्नु; नलिप्सीकन लुटपुट्याएर चोख्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत लोटन+आउ+नु]
१.
गोबर आदिको डल्लो गुडाएर खाएका ठाउँको जुठो, फोहोर आदि सफा गर्नु; नलिप्सीकन लुटपुट्याएर चोख्याउनु।
२.
(प्रेरणार्थक क्रिया)
लोट्ने पार्नु; लडाउनु; पछार्नु।