लोट्नु

Romanized: lotnu

खुट्टा नथिरिएर, ढलमलाएर आदि कारणले जमिनमा लड्नु; पछारिनु; खस्नु; ढल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत लोठ+नु]

१.
खुट्टा नथिरिएर, ढलमलाएर आदि कारणले जमिनमा लड्नु; पछारिनु; खस्नु; ढल्नु।

सम्बन्धित शब्दहरू