लोड सेडिङ
Romanized: loda sedinga, loda seding, loda shedinga, loda sedin
विशेष परिस्थितिमा विद्युत् आपूर्तिमा गरिने कटौती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
विशेष परिस्थितिमा विद्युत् आपूर्तिमा गरिने कटौती।