लोत पर्नु
Romanized: lota parnu, lotaparnu
थकित हुनु; बढी धपेडी वा शारीरिक श्रमले गर्दा थाक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
थकित हुनु; बढी धपेडी वा शारीरिक श्रमले गर्दा थाक्नु।