लोत पार्नु

Romanized: lota paarnu, lota parnu, lotaparnu, lotapaarnu

कुटेर पिटेर थिलोथिलो पार्नु; हलचल गर्न नसक्ने बनाइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
कुटेर पिटेर थिलोथिलो पार्नु; हलचल गर्न नसक्ने बनाइनु।

सम्बन्धित शब्दहरू