चित पार्नु
Romanized: chita paarnu, chita parnu, cita paarnu, cita parnu
अचम्ममा पुर्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
अचम्ममा पुर्याउनु।
२.
उत्तानो पार्नु।
३.
हराउने ढङ्गले पछार्नु।