अनुचित प्रभाव

Romanized: anuchita prabhaava, anuchita prabhaav, anuchita prabhava, anuchita prabhaawa

स्वार्थपूर्तिका लागि गैरकानुनी ढङ्गले पारिने प्रभाव; अनुचित लाभ उठाउने मनसायले पारेको प्रभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [सं]

1
स्वार्थपूर्तिका लागि गैरकानुनी ढङ्गले पारिने प्रभाव; अनुचित लाभ उठाउने मनसायले पारेको प्रभाव।

सम्बन्धित शब्दहरू