अविश्वास प्रस्ताव

Romanized: avishvaasa prastaava, avishvaasa prastaav, avishvaasa prastava, avishvasa prastaava

कुनै पदासीन व्यक्तिलाई पदबाट हटाउनका निम्ति सदस्यहरूबाट ल्याइने प्रस्ताव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै पदासीन व्यक्तिलाई पदबाट हटाउनका निम्ति सदस्यहरूबाट ल्याइने प्रस्ताव।

सम्बन्धित शब्दहरू