समापन प्रस्ताव
Romanized: samaapana prastaava, samaapana prastaav, samaapana prastava, samapana prastaava
पहिलेदेखि चलेको कुनै वादविवाद, छलफल आदिलाई टुङ्ग्याउन ल्याइएको प्रस्ताव; विवादान्त प्रस्ताव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पहिलेदेखि चलेको कुनै वादविवाद, छलफल आदिलाई टुङ्ग्याउन ल्याइएको प्रस्ताव; विवादान्त प्रस्ताव।