अनुचित लाभ
Romanized: anuchita laabha, anuchita laabh, anuchita labha, anuchita labh
कसैको अज्ञान, असमर्थता वा विवशतामा उठाइने फाइदा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कसैको अज्ञान, असमर्थता वा विवशतामा उठाइने फाइदा।
२.
बेरीतबाट प्राप्त गरिएको आम्दानी।