लोता

Romanized: lotaa, lot, lota

जुत्ता, ब्याग, यन्त्र आदिका पुली-चक्काहरूमा लगाइने छाला वा कपडाको फित्ता; पटार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [लोतो+आ]

1
जुत्ता, ब्याग, यन्त्र आदिका पुली-चक्काहरूमा लगाइने छाला वा कपडाको फित्ता; पटार।

सम्बन्धित शब्दहरू