लोतिनु

Romanized: lotinu

काम गर्दिनँ पनि भन्न नसक्ने, गरिहाल्न पनि नसक्ने हुनु; लोते वा लोकतो बन्नु, अल्साउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [लोतो+इ+नु]

१.
काम गर्दिनँ पनि भन्न नसक्ने, गरिहाल्न पनि नसक्ने हुनु; लोते वा लोकतो बन्नु, अल्साउनु।
२.
कुनै कुराको आशाले ढुक्नु।

सम्बन्धित शब्दहरू