लोतो

Romanized: loto

आङ मर्काउने; अल्छी मान्ने वा जाँगर मरेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
आङ मर्काउने; अल्छी मान्ने वा जाँगर मरेको।
२.
कामकाजमा ढिला चालको।
३.
जति हटाए पनि नहट्ने; धिन्याहा।
४.
(नाम) रुपियाँपैसा हालेर मुख बाँध्ने छालाको थैलो; लोत ।

सम्बन्धित शब्दहरू