सोतो

Romanized: shoto, soto

सोझो, साँघुरो र लाम्चो परेको बाटो वा ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत स्रोत]

१.
सोझो, साँघुरो र लाम्चो परेको बाटो वा ठाउँ।
२.
सुलुत्त परेको वस्तु।
३.
बादल, धुवाँ, ज्योति आदिको मुस्लो।
४.
पानीको मुल्को; जलप्रवाह; स्रोत।
५.
ससानो कुलो।

सम्बन्धित शब्दहरू