सोती
Romanized: shoti, sotee, shotee, shotii
तेर्सो परेको ठाउँमा सलल बगेर पानी जाने ठाउँ; सोतो परेको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [सोतो+ई]
१.
तेर्सो परेको ठाउँमा सलल बगेर पानी जाने ठाउँ; सोतो परेको ठाउँ।
२.
पहाडको काखमा रहेको मसिना गरा भएको सानो खेत।
३.
नेपालका बाहुनछेत्रीको एक थर।
४.
घरभित्रको एक कोठाबाट अर्को कोठामा जाने वा भित्रबाहिर गर्ने छेडो (कोराइडर)।