लोभानीपापानी

Romanized: lobhaanipaapaani, lobhaanipaapani, lobhaanipapaani, lobhanipaapaani

अनुचित रूपले अरूको धनमाल हडप्ने र सित्तैंमा अरूलाई दुःख दिने काम; लोभ र लालचले हुने अधर्म विचार; लोभ र पाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [लोभ+आनी + पाप+आनी]

1
अनुचित रूपले अरूको धनमाल हडप्ने र सित्तैंमा अरूलाई दुःख दिने काम; लोभ र लालचले हुने अधर्म विचार; लोभ र पाप।

सम्बन्धित शब्दहरू