लोसन
Romanized: losan, loshana, loshan, losana
घाउखटिरा सफा गर्न लगाइने मलमजस्तो औषधी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्ग्रेजी लोसन]
१.
घाउखटिरा सफा गर्न लगाइने मलमजस्तो औषधी।
२.
छाला सुक्खा हुँदा नरम पार्न लगाइने मलहमविशेष।