लोहभस्म
Romanized: lohabhasm, lohabhashma, lohabhashm, lohabhasma
फलामलाई खरानी पारी तयार गरिएको रसादी ओखती; लौहभस्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
फलामलाई खरानी पारी तयार गरिएको रसादी ओखती; लौहभस्म।