लोहोरुङ
Romanized: lohorunga, lohorung, lohorun, lohoruna
लोहोरुङ (lohorunga) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
लोहोरुङ(१)
(नाम [रा.])
1.
एक किराँत राई जाति; किराँत जातिको एक भाषिक समूह।
लोहोरुङ(२)
(नाम [रा.])
1.
नेपालको पूर्वी पहाडी क्षेत्र मूल थलो भएका राई जातिको एक थर।