लौँठी

Romanized: launthi, laumthee, launthee, launthii

घामपानीले समेत हतपत नगल्ने खास गरी साँघु बनाउन प्रयोग गरिने एक प्रकारको काठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
घामपानीले समेत हतपत नगल्ने खास गरी साँघु बनाउन प्रयोग गरिने एक प्रकारको काठ।

सम्बन्धित शब्दहरू