लौह

Romanized: lauh, lauha

फलाम, लोहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
फलाम, लोहा।
२.
(विशेषण) फलाम, तामा आदि धातुले बनेको; फलामसम्बन्धी।
३.
रातो; लाल।

सम्बन्धित शब्दहरू