लौहकर्मी

Romanized: lauhakarmee, lauhakarmii, lauhakarmi

फलामको काम गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
फलामको काम गर्ने व्यक्ति।
२.
लोहार।

सम्बन्धित शब्दहरू