लौहकर्म

Romanized: lauhakarm, lauhakarma

कामी काम; कौकाम; फलामे कामको पेसा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कामी काम; कौकाम; फलामे कामको पेसा।

सम्बन्धित शब्दहरू