ल्वाँगे
Romanized: lvaamge, lvaange, lwaamge, lvange
कामकुरा गर्ने सिप वा ढङ्ग नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कामकुरा गर्ने सिप वा ढङ्ग नभएको।
२.
भद्दा जिउको र बेकम्मा (मानिस)।