ल्वाँठो
Romanized: lvaamtho, lvaantho, lwaamtho, lvantho
आधा जलेको दाउरो; पुल्ठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
आधा जलेको दाउरो; पुल्ठो।
२.
झुम्रो बेरेर बनाइएको लाम्चो गुजुल्टो।